नेपाल एड् स मिडिया अवार्ड २०११ घोषणा – NEPAL AIDS MEDIA AWARD 2011 LAUNCHED

माननीय स्वास्थ्य मन्त्री राजेन्द्र महतोले आज नेपाल पत्रकार महासंघद्धारा आयोजित एक समारोहमा
ँनेपाल एड् स मिडिया अवार्ड २०११’ प्रदान गर्ने घोषणा गर्नु भएको छ । एसिया प्यासिफिक लिडरसिप
फोरम ९ब्एीँ० नेपाल मिडिया प्यानल को अगुवाई तथा नेपाल पत्रकार महासंघ, सुचना विभाग,
एचआईभी एड् स तथा यौनरोग नियन्त्रण समिति, एचआईभी, एड् स तथा यौनरोग नियन्त्रण के न्द र
संयुक्त राष्ट्रसंघको एचआईभी/एड् स कार्यक्रम ९ग्ल्ब्क्ष्म्क्० को संयुक्त प्रयासमा गत बर्षस्थापना
गरिएको ँनेपाल एचआईभी/एड् स मिडिया अवार्ड ’ लाई निरन्तरता दिदै यस बर्षपनि २०६८ मंसिर
१५ गते विश्व एड् स दिवसका दिन रेडियो, टेलिभिजन, प्रिन्ट तथा अनलाईन विधामा उत्कृष्ट छनौट
भएका संचार सामग्रीहरुलाई पुरस्किृत गरिने जानकारी गर्राईयो ।

पुरस्कारको लागि गठन गरिएको स्टेयरीङ्ग कमिटिद्वारा नेपाल पत्रकार महासंघमा यसका निम्ति एउटा
सचिवालय स्थापना भएको छ । विगत वर्षmै नेपाल पत्रकार महासंघले पुरस्कार सम्बन्धी सुचनाहरु
सम्प्रेषण गर्ने, पत्रकार तथा मिडियासंग पुरस्कारका लागि लेख रचनाहरु आव्हान गर्ने, दर्ता गर्ने र प्राप्त
भएका लेख, रचनाहरु छनौट गर्न गठन भएको निर्ण्ाायक मण्डललाई दिई छनौट प्रक्रियामा प्रविधिक
सहयोग गर्ने छ ।

मिडिया अर्वाडको लागि १ अक्टुबर २०१० दे खि सेप्टेम्बर ३०, २०११ भित्र प्रकाशित/प्रसारित
सामग्रीहरुलाई पत्रकारहरुले नेपाल पत्रकार महासंघको अर्वाड सचिवालयमा १ अक्टुबर देखि ६ नोवेम्बर
२०११ भित्रमा पठाइसक्नु पर्नेछ । रेडियो, छापा, टेलिभिजन तथा अनलाइन प्रसारण/प्रकाशन भएका
उत्कृ ष्ट लेख, रचनाहरुलाई रु. ६६,६६७/- नगद ९कर सहित०, कदरपत्र र मोमेन्टो प्रदान गरिनेछ ।
अर्वाड सम्बन्धी थप जानकारीकालागि नेपाल पत्रकार महासंघको वेभसाइट www.fnjnepal.org
तथा http://kathmandu.unic.org मा हर्ेर्नु हुन अनुरोध छ ।

Download: English | Nepali